नवनयिुक्त चार मन्त्रीले लिए शपथ, आजै कार्यभार सम्हाल्ने



काठमाडौं । नवनियुक्त चार जना मन्त्रीले आज पद तथा गोपनियताको शपथ दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नव नयिुक्त मन्त्रीलाई राष्ट्रपत विद्यिादेवी भण्डारीले शीतल नविासमा आयोजति कार्यक्रममा नवनयिुक्त मन्त्रीहरूलाई शपथ गराएकी हुन् ।

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृती पर्यटन तथा नागरकि उड्डयन मन्त्रालय, मेटमणी चौधरी सहरी वकिास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजकि सुरक्षा मन्त्रालयको जम्मिेवारी प्राप्त गरेका छन् । यस्तै हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेका छन् ।

शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हालेका छन् ।


क्लिकमान्डु