प्रि–ओपनिङमा उर्लियो बजार



काठमाडौ । धेरै पछि प्रि–ओपनिङमा सेयर बजारमा सुधार देखिएको छ । बजार मापन गर्ने सूचक १०.३२ अंकले बढेर १९६७.३० बिन्दुमा रोकिएको छ । यो दिन ४४ कम्पनीको ७ हजार ७७ कित्ता सेयर २६ लाख ८५ हजार ६५ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ७.६७, विकास बैंक ७.२६, वित्त कम्पनी ८.९३, जलविद्युत ७.९८, उत्पादन तथा प्रशोधन ३८.९३,माइक्रोफाइनान्स ४.९०, निर्जीबन बीमा १८.४१, अन्य समूहको उपसूचक १२.५८ अंकले बढेको छ भने जीवन बीमा समूहको उपसूचक ७.७९ अंकले घटेको छ ।


क्लिकमान्डु