प्रि-ओपनिङमा सवा लाखको कारोबार



काठमाडौं । शुक्रबारको प्रि-ओपनिङमा सेयर बजार सामान्य उकालो लागेको छ ।

बजार मापन गर्ने सूचक ०.०९ अंकले बढेर परिसूचक १८४८.३७ बिन्दुमा रहेको छ । १३ कम्पनीको २४१ कित्ता सेयर १ लाख २५ हजार ७७२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक ६.७६,माइक्रोफाइनान्स ४.६२ अंकले बढेको छ भने वित्त समूहको ०.४६, जलविद्युत समूहको उपसूचक २.३८ अंकले घटेको छ ।


क्लिकमान्डु