प्रि-ओपनिङमा देखिएन सुधार



काठमाडौं । साताको पहिलो दिन आइतबार प्रि–ओपनिङमा सेयर बजारमा खासै उत्साह देखिएको छैन ।

बजार मापन गर्ने सूचक ०.४५ अंकले बढेर परिसूचक १९७१.८३ बिन्दुमा रोकिएको छ । ७ कम्पनीको ३८० कित्ता सेयर १ लाख २ हजार ९७१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.७६, जलविद्युत ०.४१, म्यूचुअल फण्ड समूहको उपसूचक ०.०१ अंकले बढेको छ ।


क्लिकमान्डु