सेयर बजारको समस्या समाधान गर्न अर्थमन्त्री र गभर्नरबीच छलफल, अध्ययन समिति गठन



काठमाडौं । सेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको समस्या समाधान गर्न ४ सदस्यीय समिति गठन भएको जानकारी दिए ।

अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या समाधान गर्न गभर्नर अधिकारी र सेबाेन अध्यक्ष रमेश हमालबीच छलफल गरेका थिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा समिति गठन भएको छ ।


क्लिकमान्डु