पिछडिएका २५ जिल्लामा सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब



काठमााडौं । सरकारले पिछडिएका २५ जिल्लालाई सामाजिक सुरक्षाका लागि १ खर्ब ३४ अर्ब विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा गराएका हुन् ।

जेष्ठ नागरिक, अपाङ्गता नागरिक, लोपओन्मुख जनजाती, एकल महिला, मानव विकास सुचाकाङ्क कम भएको २५ जिल्ला ५ वर्षका बालबालिका र दलित बालबालिकालाई प्रदान गर्दै आएको मासिक सुरक्षा तथा औषधी उपचारका भत्ताका लागि १ खर्ब ३४ अर्ब १ करोड विनियोजन गरिएको छ ।


क्लिकमान्डु