![](https://clickmandu.com/wp-content/uploads/2022/05/budget-768x692.jpg)
काठमाडौं । सरकारले उद्यम प्रस्तावको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
युवालाई उद्यमशिल विकास गर्ने उद्देश्यले प्रस्ताव गरेको उद्यमको आधारमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको । साथै, आगामी आर्थिक वर्षमा १० हजार युवालाई तालिम दिने पनि भएको छ ।
आइतबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन ।
प्रतिक्रिया