सम्पर्कबिहीन भएको तारा एयरमा को-को छन् यात्रु ? (सूचिसहित)



काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना यात्रु सवार छन् ।

तारा एयरको ९(एन एइटी विमानमा २ जना विदेशी, ४ जना भारतीय र १३ जना नेपाली यात्रु सवार छन् ।

साथै, विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा सवार छन् ।

जहाजमा सवार यात्रु र चालकदलका सदस्यको नामवाली विवरण बाहिर आएको छ ।


क्लिकमान्डु