तारा एअरको जहाज सम्पर्कबिहीन

काठमाडौं । तारा एअरको जहाज सम्पर्क बिहीन भएको छ । पोखराबाट जोमसोम उडेको जहाज सम्पर्कबिहीन भएको हो । पोखराबाट ९:५५ मा जोमसोमका लागि उडेको जहाज लेतेपासबाट सम्पर्कबिहिन भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । उनका अनुसार उडान भएको ३० मिनेटमा जोमसोम बिमानस्थलमा अवतरण हुनुपर्ने जहाज हालसम्म सम्पर्कबिहीन छ । तारा एयरको ९-एन एइटी … Continue reading तारा एअरको जहाज सम्पर्कबिहीन