सरकारी निकाय गाभ्ने सरकारको घोषणा



काठमाडौं । सरकारले संघिय सरकार अन्तर्गत रहेका कार्यालयको संख्या घटाउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आवश्यकता र औचित्यका आधारमा सरकारी निकाय गाभ्ने नीति लिने बताइन् ।

उनले एकै प्रकृतिका काम गर्ने निकाय गाभ्दै सरकारी निकायको पुर्नसंरचना गरिने बताइन् ।


क्लिकमान्डु