पुँजीगत खर्च बढाउन, विकास आयोजना कार्यान्वयन गर्न विकास सम्बन्धी छुट्टै कानून बनाउनेः राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पु्ँजीगत खर्च बढाउन र विकास आयोजना कार्यान्वयनलाई सहजिकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन सहितको विकास सम्बन्धी छुट्टै कानून बनाउने बताइन् ।

उनले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । उनले सार्वजनिक खर्च व्यवस्थापनका लागि नतिजामुखी बनाउने बताइन् ।


क्लिकमान्डु