प्रि-ओपनिङमा घट्यो बजार, १ लाख ७० हजारको कारोबार
काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार घटेको छ । प्रि-ओपनिङमा बजार २.५३ अंकले घटेर परिसूचक २२६२.९९ बिन्दुमा रोकिएको छ ।
५ कम्पनीको १५० कित्ता सेयर १ लाख ७० हजार ३७९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जलविद्युत समूहको उपसूचक ०.१२ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको १.१४ प्रतिशत, अन्य समूहको उपसूचक २१.१८ अंकले घटेको छ ।