भरतपुरमा दाहालले सुवेदीलाई २५५ मतले पछि पारिन्



काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल र विजय सुवेदीको मतान्तर बढ्दै गएको छ ।

पछिल्लो अपडेट अनुसार संयुक्त गठबन्धनकी उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार विजय सुवेदीलाई २५५ मतले पछि पारेकी छिन् ।

दाहालले ६ हजार ९२७ मत ल्याउँदा सुवेदीले ६ हजार ६७२ मत ल्याएका छन् ।


क्लिकमान्डु