शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित, नेपाली कांग्रेस बिपीका भण्डारी विजयी

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेस (बिपी) का उम्मेदवार नरेश भण्डारी अग्रता लिएको छ।

गन्यापधुरा गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेस (बिपी)का तर्फबाट उम्मेदवार रहेका नरेश भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई ८५ मतले पराजित गरेका हुन् ।

कांग्रेस बिपीका भण्डारीले ६२९ र नेपाली कांग्रेसका देउवाले ५४४ मत प्राप्त गरेका हुन् । गन्यापधुरा गाउँपालिका(१ मा १४६२ मत खसेको थियो ।

प्रधानमन्त्री देउवाको वडामा नेपाली कांग्रेस विपीको तर्फबाट उम्मेदवार बनेको प्यानल नै विजयी भएको छ।

शेरबहादुर देउवाको वडामा कांग्रेस पराजित, नेपाली कांग्रेस बिपीका भण्डारी विजयी

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् । नेपाली कांग्रेस ९बिपी० का उम्मेदवार नरेश भण्डारी अग्रता लिएको छ।

क्लिकमान्डु