सवा ४ बजेसम्मको मतपरिणाम: बालेनको मत २१६, पछ्याउँदै स्थापित र सिर्जना



काठमाडौं । काठमाडौं महानगरको मतगणनाका विषयमा अनेकन तथ्यांकहरु सार्वजनिक भए पनि ४ बजर ५ मिनेटसम्म मेयरका प्रत्यासी बालेन शाहले सबैभन्दा धेरै २१६ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १, ३२ र २ को ६८० मत गणना हुँदासम्म दोस्रो स्थानमा एमालेका केशव स्थापित छन् । उनले १७९ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १४१ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु