शेरबहादुर देउवाको वडामा कांग्रेस पछाडि, बिपी कांग्रेसको अग्रता



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा नेपाली कांग्रेस (बिपी)ले अग्रता लिएको छ।

गन्यापधुरा गाउँपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेस (बिपी०का तर्फबाट उम्मेदवार रहेका नरेश भण्डारी विजय नजिक पुगेका हुन् ।

१२५० मत गणना हुँदासम्म भण्डारीले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका चन्द्रबहादुर देउवाभन्दा ९९ मतले अगाडि रहेका छन् ।

गन्यापधुरा गाउँपालिका(१ मा १४६२ मत खसेको थियो


क्लिकमान्डु