सीए तीर्थराज उपाध्यायको निधन



काठमाडौं । वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट तीर्थराज उपाध्यायको निधन भएको छ । उनको शुक्रबार अमेरिकामा निधन भएको हो ।

द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका पूर्वअध्यक्ष समेत रहेका उनले एक्यान, आइक्यान, अकाउन्टिङ स्ट्यान्डर्डउ बोर्डमा समेत नेतृत्व गरेका थिए ।


क्लिकमान्डु