प्रारम्भिक गणनामा नेपाली कांग्रेसले अग्रता १०० भन्दा बढी स्थानमा, एमालेको ५८



काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले १०३ स्थानमा अग्रता लिएको छ ।

शुक्रबार भएको निर्वाचनको मतगणना रातीदेखि सुरु भएको हो । प्रारम्भिक गणनामा १०३ वटा स्थानीय तहमा कांग्रेस अगाडि छ ।

यस्तै ५८ वटा स्थानीय तहमा नेकपा एमाले अगाडि छ । मुख्य सहरका स्थानीय तहमा अब गणना सुरु हुन लागेको छ ।


क्लिकमान्डु