काठमाडौं महानगरको मतगणना सुरु



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा काठमाडौं महानगरको १ नम्बर र ३२ नम्बर वडाबाट मतगणना सुरु भएको हो । काठमाडौंमा ३२ वटा वडा छन् ।

काठमाडौंमा स्वतन्त्र उठेका बालेन शाह सहित नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा छ ।


क्लिकमान्डु