मुस्ताङको घरपझोङमा कांग्रेस उम्मेद्वार २ मतले विजयी



काठमाडौं । मुस्ताङको घरपझोङमा कांग्रेस उम्मेद्वार २ मतले विजयी भएका छन् ।

अन्तिम मतगणनामा कांग्रेसका मोहनसिंह लालचन ७ सय ६० मत ल्याएर विजयी भए ।

नेकपा एमालेका एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए । उपाध्यक्षमा कांग्रेस उम्मेद्वार विजयी भएका छन् ।


क्लिकमान्डु