ओपनियन पोलमा जनकपुर उपमहानगरमा को बलियो ?



काठमाडौं । फ्याक्टस् नेपालको ओपनियन पोलमा जनकपुर उपमहानगरपालिकामा गठबन्धन र एमाले दुबैका उम्मेदवार पराजित हुने देखिएको छ ।

ओपनियन पोल अनुसार गठबन्धनको उम्मेदवारको सम्भावना २३.८ प्रतिशत छ भने स्वतन्त्रको सम्भावना २२.२ प्रतिशत छ ।

तर अन्य पार्टी नामक विकल्पमा जित्ने सम्भावना ४७.४ प्रतिशत देखिएको छ । तर उपमेयरको हकमा भने गठबन्धनकै उम्मेदवार विजयी हुने देखिएको छ ।


क्लिकमान्डु