ओपनियन पोलः बुटवलमा एमालेले जित्ने



काठमाडौं । बुटवल उपमहानगरको मेयर पदमा एमालेका उम्मेदवारले विजयी हुने सम्भावना देखिएको छ ।

फ्याक्टस नेपालले गरेको ओपनियन पोलमा मेयरमा एमाले उम्मेदवारले जित्ने सम्भावना ५०.८ प्रतिशत छ । उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवारको सम्भावना ५९.७ प्रतिशत छ ।

ओपनियन पोलले पोखरामा एमाले, ललितपुरमा कांग्रेस, वीरगञ्जमा जपसाका उम्मेदवार, बिराटनगरमा कांग्रेसका उम्मेदवार, सर्लाहीको मंलगवामा कांग्रेसका उम्मेदावरले जित्ने प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु