प्रि-ओपनिङमा सामान्य सुधार, साढे ३४ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार सामान्य सुधारतर्फ गएको छ ।

बजार मापन गर्ने सूचक ४.३१ अंकले बढेर परिसूचक २३७३.३७ बिन्दुमा रोकिएको छ ।

३५ कम्पनीको ७ हजार ५२१ कित्ता सेयर ३४ लाख ५३ हजार ३६५ रुपैयाँमा किनेबच भएको छ ।


क्लिकमान्डु