नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त



काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजरजप्रताप सिंहलाई नियुक्त गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बडूवा गरेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले जानकारी दिए ।


क्लिकमान्डु