प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बजार मापन गर्ने सूचक ४ अंकले बढेर २५१७.४१ बिन्दुमा रोकिएको छ । २२ कम्पनीको ३९० कित्ता सेयर २ लाख २५ हजार ५४६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ९.८६, विकास बैंक १४.९७, जीबन बीमा १८.१४, माइक्रोफाइनान्स ८.३२, निर्जीबन बीमा समूहको उपसूचक १९.६० अंकले बढेको छ भने अन्य समूहको उपसूचक २४.२१ अंकले घटेको छ ।


क्लिकमान्डु