सीमा विवाद समस्या समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग छलफल



प्रधानमन्त्री शेर बहादुर देउवाले सीमा विवादका विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल भएको बताए छन् ।

दुई देशका प्रधानमन्त्रीको छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले सीमा विवाद समाधान गर्न मोदी सकारात्मक भएको बताए ।

‘मैले सीमा विवादका विषयमा कुरा उठाएको थिए ’ पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले भने, ‘प्रधानमन्त्रीले मोदीले संयुक्त कार्यदलका माध्यमबाट विवाद समाधान गर्ने बताउन भएको छ । उहाँलाई धन्यावाद दिन चाहन्छु ।’


क्लिकमान्डु