सरकारले एमसीसी टेबुल गरेर गैरजिम्मेवार काम गर्यो: एमाले नेता रावल



काठमाडौं । नेकपा एमालेका नेता डा. भिम रावलले सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल गरेर गैर जिम्मेवार काम गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा नेता रावले यस्तो बताएका हुन् ।

उनले तत्काल एमसीसी बन्द गरिनुपर्ने उनको तर्क छ । जनताको भावना भन्दा बाहिर गएर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नेता रावले यस्तो बताएका हुन् । उनले एमसीसी टेबुल नगर्न र जनताको सार्वभौमिकतामा असर पर्ने काम नगर्न आग्रह गरेका छन् । उनले यसलाई तत्काल बन्द गर्न आग्रह गरेका छन् ।


क्लिकमान्डु