नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणकर भट्ट नियुक्त भएका छन् ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका प्रमुख रहेका भट्टलाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि नियमन विभागका प्रमुस रहेका देवकुमार ढकाल प्रवक्ताको जिम्मेवारीमा दिए । उनले राष्ट्र बैंकमा यसअघि पनि प्रवक्ताको जिम्मेवारी लिएका थिए ।


क्लिकमान्डु