लघुवित्त र सहकारी संस्थाका सेवाग्राहीलाई विद्युतीय भुक्तानी सेवा



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेको छ ।

समीक्षाको क्रममा भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाउने भएको छ ।

यस्तो कारोबारको दायरा बढाएर विद्युतीय भुक्तानी सेवा लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाका सेवाग्राहीलाई समेत उपलब्ध गराउन सक्ने व्यवस्थाको लागि निर्देशन जारी गरिएको समीक्षामा उल्लेख छ ।


क्लिकमान्डु