सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ सय रुपैयाँले घटेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएकोमा बिहीबार ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु