प्रि-ओपनिङमा १४.७० अंकले बढ्यो, ४४ कम्पनीको कारोबार



काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १४.७० अंकले बढेको छ । प्रि-ओपनिङमा ४४ वटा कम्पनीको कारोबार भएको छ ।


जसमा ३४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा ग्लोबल आइएमई, शिवम् सिमेन्ट, आरएमडीसी लघुवित्त, हिमालयन डिस्टिलरी, मेगा बैंक, राइराङ हाइड्रोपावर डेभलपमेन्ट, चन्द्रागिरि हिल्सलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु