रिलायन्स इन्स्योरेन्सले ५.२६ प्रतिशत लाभांश दिने



काठमाडौं । रिलायन्स इन्स्योरेन्सले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ५ प्रतिशत नगद लाभांश र सो लाभांशका लागि लाग्ने करवापत ०.२६ प्रतिशत गरी ५.२६ प्रतिशत लाभांशको घोषणा गरेको हो ।


क्लिकमान्डु