हिरोको दशैं योजना, १ लाख जित्ने अवसर



काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिले दशैंलाई लक्षित गरी ‘दशैंको बेला हिरोको मेला’ नामक योजना सार्वजनिक गरेको छ ।

जस अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले नगद छुट पाउने छन् । जसमा स्क्रयाचमार्फत् न्यूनतम ६ हजार रुपैयाँ र अधिकतम १ लाख रुपैयाँसम्म छुट पाउनेछन् । साथै बम्पर लक्की ड्रमार्फत् एकजनाले १ लाख रुपैयाँसम्म नगद पाउनेछन् ।

सबै साथै हिरोको मोटरसाइकल र स्कुटरमा शुन्य प्रतिशत ब्याजदरमा ५० प्रतिशत फाइनान्सको समेत सुविधा उपलब्ध रहेको छ ।


क्लिकमान्डु