फर्स्ट माइक्रोफाइनान्सले १०.५३% लाभांश दिने



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको शनिबार विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र उक्त बोनसमा कर प्रयोजनका लागि ०.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु