प्रि-ओपनिङमा ९.२४ अंकले बढ्यो नेप्से, ३४ कम्पनीको कारोबार
काठमाडौं । आइतबारको प्रि-ओपनिङ सेसनमा नेप्से ९.२४ अंकले बढेर २८५२.२४ अंकमा पुगेको छ ।
प्रि-ओपनिङमा ३४ वटा कम्पनीको कारोबार भएको छ । जसमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आजको प्रि-ओपनिङमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा डिप्रोक्स लघुवित्त, छिमेक लघुवक्त नेको इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, पाँचथर पावर कम्पनी, मल्टिप्रपोज फाइनान्सलगायतका कम्पनी छन् ।
त्यसैगरी गुमाउने कम्पनीमा गरिमा विकास बैंक, नेपाल इन्योरेन्स, सिनर्जी पावर डेभलपमेन्ट, माउण्टेन हाइड्रो नेपाललगायतका कम्पनी छन् ।