नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।

नबिल बैंकले युनाइेटड फाइनान्सलाई १ः०.३५ प्रतिशत स्वाप रेसियोमा प्राप्त गर्नका लागि सम्झौता गरिसकेको छ ।

केन्द्रीय बैंकको स्वीकृतिपछि बैंकले प्राप्तिको बाँकी प्रक्रिया अघि बढाउनका लागि बाटो खुलेको छ ।


क्लिकमान्डु