१ अर्ब आकारको आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति



काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” ल्याउन अनुमति दिएको छ ।

यस अन्र्तगत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालार्ई नेपाल धितोपत्र बोर्डले निष्काशन तथा बिक्री गर्नका लागि अनुमति दिएको हो ।

यस योजनाको आकार एक अर्ब र समयावधि सात बर्षको रहनेछ ।


क्लिकमान्डु