दक्षिण कोरियाद्वारा नेपाललाई २ लाख डलर बराबरको पीसीआर परीक्षण किट हस्तान्तरण



काठमाडौं कोरियाली सरकारले हालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउनका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाकोइकामार्फत लाख डलर बराबरको सहयोग गरेको

उक्त सहयोग जून तारिख शूक्रबारका दिन नेपाललाई हस्तान्तरण गरेको

उक्तसंख्याको परीक्षण किटबाट १७ हजार ७६० जनाको पीसीआर आर परीक्षण गर्न सकिने

नेपालमा अवस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले उक्त सामग्री नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन विमानस्थलमा हस्तान्तरण गरे

उक्त पीसीआर सामग्री नमूना संकलन गर्न, स्थानान्तरण गर्न स्थिर परीक्षणगर्नका लागि आवश्यक विभिन्न प्रकारका किटहरु उपलव्ध  

यसअवसरमा डा. रोशन पोखरेलले महामारीको समयमा नेपाललाई निरन्तर सहयोग उपलव्ध गराएकोमा गणतन्त्र कोरियाली सरकार प्रतिआभार व्यक्त गरे  

उक्त सामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले यस सहयोगले नेपालमा चलिरहेको कोरोनाको दोश्रोलहर नियन्त्रका लागि आवश्यक ठूलो संख्याको परीक्षणमा टेवा पुग्ने धारण व्यक्त गरे

हस्तान्तरणकार्यक्रममा अन्र्तराट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङहुनले नेपालकोमहामारी नियन्त्रणका लागि कोइकामार्फत् नेपाल सरकारलाई निरन्तर सहयो जारी राख्ने धारणा व्यक्त गरे

त्यसैगरी  कोइकामार्फत् ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडी बढाएको उक्त सामग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यही जुलाइ वा अगष्टसम्म हस्तान्तरण गर्ने योजना रहेको यस उपकरणले गम्भीर प्रकृतीका विरामीका लागि ठूलो सहयोग पुग्ने  

कोरियाली सरकारले कोरोना माहामारीविरुद्ध लड्नका लागि सन् २०२० मा ४० हजार थान पीसीआर पूर्णसेट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलव्ध गराएको थियो भने कोइकामार्फत् ७५ हजार अमेरिकी डलर बराबारको (पिपिई, ग्लोव्स, मास्क, स्यानिटाइजर ईत्यादी) सामग्री नेपालका विभिन्न अस्पतालमा उपलव्ध गराइसकेको

कोरियासरकारले नेपालका विभिन्न प्राकृतिक विपत्ती महाभूकम्प, बाढी पहिरो जस्ता असहज अवस्थामा सहयोग गर्दै आएको हाल नेपालको अनुदान रकम पनि क्रमिक रुपमा बढाउँदै गएको


क्लिकमान्डु