रक्सी र चुरोट खानेको खर्च बढ्यो, सरकारले कर बढायो
काठमाडौं । सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिए ।
नेगेटिभ लिष्टमा रहने यस्तो बस्तुको कर हरेक वर्ष बढ्छ ।