क्यूआर कोड मार्फत सामानको पैसा तिरेमा भ्याटमा १० प्रतिशत छुट तत्काल पाइने



H

काठमाडौं । सरकारले क्यूआर कोड मार्फत कुन कुनै सामान किने वा शुल्क तिरे भ्याटको १० प्रतिशत शुल्क तत्काल पाइने नियम ल्याएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले क्यूआर कोडलाई प्रवद्र्धन गर्दै यस्तो व्यवस्था गरेका हुन् । यदी १०० रुपैयाँको सामान किन्दा १३ रुपैयाँ भ्याट तिनुपर्छ ।

यसो हुँदा १ रुपैयाँ ३० पैसा तुरुन्त फिर्ता पाइन्छ । विद्युतीय प्रणालीबाट सामान खरिद गर्दा १० प्रतिशत भ्याट फिर्ता पाउने नियम पुरानो हो । यो कार्यान्वयन भने व्यवहारिक रुपमा भएको थिएन ।


क्लिकमान्डु