स्वास्थ्य स्वयंसेविकाले १२ हजार यातायात भत्ता पाउने



काठमाडौं । स्वास्थ्य स्वयंसेविकाले अबदेखि १२ हजार यातायात भत्ता पाउने भएका छन् ।

अर्थमन्त्री बिष्णु पौडेलले ५५ हजार स्वास्थ्यसेविकाहरुले पाउने भत्तालाई बढाएर १२ हजार पुर्याएका हुन् । यसअघि यस्तो भत्ता ३ हजार थियो ।


क्लिकमान्डु