राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भन्यो- विध ल्यावको परीक्षण अवैध



काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पोखरास्थित विध लयाप प्रालि अवैध रहेको बताएको छ । पोखरास्थित विध ल्याव प्रालि पोखरामा हुने परीक्षण अवैध ठहरिने भएकाले पीसीआर परीक्षण नगराउन भनेको हो ।

पोखरा महानगरपालिका ८ नयाँबजारस्थित विध ल्याव प्रालि नामक प्रयोगशालाले पीसीआर टेस्ट गर्ने पाइएको र नियमपूर्वक इजाजतपत्र नलिएको भन्दै परीक्षण अवैध ठहर गरेको हो ।

त्यसैले विध ल्यावमा कोरोनाको पीसीआर परीक्षण नगराउन सर्वसाधारणमा अनुरोध गरेको हो ।


क्लिकमान्डु