जेफ बेजोसलाई पछि पार्दै फ्रान्सका फेसन टाइकुन बर्नाड आर्नल्ट बने संसारकै धनी व्यक्ति



अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै फ्रान्सका फेसन टाइकुन बर्नाड आर्नल्ट संसारकै सबैभन्दा धनि व्यक्ति बनेका छन् फोर्ब्सले उनलाई सबैभन्दा धनि व्यक्तिको सूचिमा पहिलो नम्बरमा राखेको

सोमबार उनको कूल सम्पत्ति बढेर १८६. अर्ब अमेरिकी डलर पुगेको दोस्रो स्थानमा बेजोस छन् जसको कुल सम्पत्ति १८६ अर्ब डलर बेजोसको तुलनामा अर्नाल्टको सम्पत्ति ३०० मिलियन जलर बढी

तेस्रो स्थानमा एलन मस्क छन् केही समय अघि संसारकै सबैभन्दा धनि व्यक्ति बनेका मस्कतो सम्पत्ति १४७. अर्ब डलर सन् २०२० को मार्च महिनामा ७६ अर्ब डलर रहेकोमा एकवर्षमा उनको सम्पत्ति दोब्बर बढीले बढेको हो उनको सम्पत्ति १४ महिनामा ११० अर्ब जलरलेबढेको

कम्पनी फ्रेन्च फेसन ब्रान्ड लुइस भ्यूटनले सन् २०२१ को पहिलो चौमासमा १७ अर्ब जलर आम्दानी गरेको थियो जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा ३२ प्रतिशतले बढी हो


क्लिकमान्डु