प्रधानमन्त्रीलाई ७ मन्त्रालयको जिम्मेवारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त ७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकेकी छन् । सर्वोच्च अदालतले हिजो ७ जना मन्त्रीलाई पदमुक्त गरिदिएको थियो ।

रिक्त पदको जिम्मेवारी प्रधानमन्त्रीलाई तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु