संसद अधिवेशन जेठ ९ गते आह्वान
काठमाडौं । संसद अधिवेशन जेठ ९ गते आह्वान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले जेठ ९ गते संसद अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
त्यसैगरी विश्वासको मत नलिइकन संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।