मंगलबारको प्रि-ओपनमा ४६ कम्पनीको कारोबार, २९ कम्पनीको मूल्य बढ्यो

क्लिकमान्डु २०७८ वैशाख २१ गते १०:५४ मा प्रकाशित

काठमाडौं । मंगलबारको प्रि–ओपनिङ सेसनमा सेयर बजारमा ४६ कम्पनीको कारोबार भएको छ ।

जसमा २९ वटा कम्पनीको सेयर मूल्य बेढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि–ओपनमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ५ प्रतिशतले बढिसकेको छ । त्यसका साथै एभरेष्ट इन्स्योरेन्स र महिला लघुवित्तको सेयर मूल्यमा पनि ५ प्रतिशतले वृद्धि देखिएको छ ।

 

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स