प्रि-ओपनिङमा ११.३५ अंकले बढ्यो नेप्से, ५१ कम्पनीको कारोबार



काठमाडौं । सोमबारको प्रि–ओपनिङमा नेप्से परिसूचक ११.३५ अंकले बढेर २६७६.४६ अंकमा पुगेको छ ।

प्रि–ओपनिङममा ५१ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ९ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।


क्लिकमान्डु