राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद बैठक आह्लान, प्रधानमन्त्रीले विश्वासको मत लिने

448
Shares

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् सरकारको सिफारिसमा संसद बैठक आह्वान गरेकी हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत भन्ने कुरा स्पष्ट गर्न आवश्क रहेकाले संसद बैठक आह्लान गरिएकोराष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको