रुरु जलविद्युत परियोजनाको आइपीओ नतिजा हेर्न मिल्ने भयो, यसरी हेर्नुहोस्

क्लिकमान्डु २०७८ वैशाख ३ गते १५:३० मा प्रकाशित

काठमाडौं । रुरु जलविद्युत् परियोजनाको आइपीओको नतिजा हेर्न मिल्ने भएको छ । शुक्रबार बिहान साढे ८ बाँडफाँट भएको नतिजा दिउँसो मात्रै हेर्न मिल्ने भएको हो ।

जस अनुसार नतिजा हेर्नका लागि आइपीओरिजल्ट डट सीडीएससी डट कम डट एनपीमा गएर हेर्न सकिन्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स