ज्योति लाइफको आइपीओ हेर्न मिल्ने भयो, यसरी हेर्नुहोस् नतिजा



काठमाडौं । शुक्रबार दिउँसो पौने १ बजेतिर बाँडफाँट भएको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओको नतिजा साँझ ६ः५० बजे मात्रै हेर्न मिल्ने भएको छ ।

कुल १८ लाखभन्दा बढीले कम्पनीको आइपीओमा आवेदन दिएका थिए । जसमध्ये १७ लाख ९७ हजार मात्रै योग्य थिए ।

ज्योति लाइफको आइपीओको रिजल्ट हेर्न किन नपाइएको ? यसो भन्छन्, सीडीएससीका सीइओ आचार्य

त्यसमध्ये पनि ५ लाख ९४ हजारले मात्रै १० कित्ता सेयर पाएका छन् भने १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ ।
धितोपत्र निष्कासन तथा नियमावली अनुसार सम्भव भएसम्म न्यूनतम १० कित्ता सबैलाई दिनुपर्ने प्रावधान अनुसार ५ लाख ९४ हजारले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

तिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।


क्लिकमान्डु